Introduction

बागमती प्रदेश काठमान्डौ जिल्ला काठमान्डौ महानगरपालिका वर्डा नं. 8 स्थित हिन्दुहरुको आरध्यदेव पशुपतिनाथ मन्दिर परिसरको पञ्चदेवलमा अवस्थित नेपालको एकमात्र सरकारी बृद्धाश्रम हो । मुलुकका विभिन्न ठाउमा रहेका निसहाय एंव असहाय जेष्ठ नागरिकहरुको जिवनयापनमा सहजता ल्याउने उदेश्यका साथ वि.स.1938 सालमा तत्कालिन राजा श्री 5 सुरेन्द्र विर विक्रम शाहको पालामा पञ्चदेवल पाठशालाको रुपमा स्थापित यस सस्था लाई वि.स. 2034 सालदेखी समाज कल्यान केन्द्र बृद्धाश्रम पशुपतीको नामवाट संचालन हुदै आईरहेको छ । नेपाल सरकार महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तर्गत रहेको यस बृद्धाश्रमको कुल आश्रय क्षमता 230 जना रहेको छ । नेपाल सरकार महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालय द्वारा स्वीकृत वार्षिक कार्यक्रम र वजेट अनुसार स्वीकृत अनशक्ति परिचालन गरी बृद्धाश्रम संचालनमा रहेको छ । जेष्ठ नागरिक सम्वन्धी ऐन 2066, समाज कल्यान केन्द्र आन्तरिक संचालन कार्यविधी 2074, बृद्ध कल्यान कोष ब्यवस्थापन तथा संचालन दिग्दर्शन 2050 (संशोधन सहित) समेतको आधारमा यस समाज कल्यान केन्द्र बृद्धाश्रमको संचालन भएको छ । 

Recent Activities

03 Nov
2022

राशन आपुर्ति सम्बन्धि बोल्पत्र आवहान्को सूचना

Read More
15 Feb
2023

कार्यालयको अद्यावधिक विवरण

Read More
31 Oct
2023

2080 कार्तिक 14 गते सम्म आश्रीत ज्येष्ठ नागरिकहरुको विवरण

Read More
31 Oct
2023

2080 असोज सम्म कार्यरत कर्मचारी विवरण

Read More
26 Nov
2023

Tender Notice

Read More
05 Dec
2023

2080 मंसिर सम्म कार्यरत कर्मचारी विवरण

Read More